माओवादीले पूर्णकालीन पदाधिकारी र सदस्यलाई पैसा दिने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पूर्णकालीन पदाधिकारी र सदस्यहरूलाई पैसा दिन प्रस्ताव गरेको छ। माओवादीले पूर्णकालीन कार्यकर्तालाई निर्वाह खर्च व्यवस्था गर्न प्रस्ताव गरेको हो। उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा रहेको...