गैरकानूनी ढुंगा-गिट्टी उत्खनन रोक्न सरकारलाई सर्वोच्चको परमादेश
काठमाडौँ । देशभरिका खोला तथा नदीनालामा कानूनविपरीत भएका ढुंगा-गिट्टी उत्खननको काम रोक्न सर्वोच्च अदालतले सरकारलाई परमादेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले देशभरिका खोला...