सान दलले शासन गर्ने परम्परागत अन्त्य हुनुपर्छ : शंकर पोखरेल
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दलले शासन गर्ने कुरा लोकतन्त्रमा उचित नभएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग महासचिव पोखरेलले सान दलले शासन गर्ने परम्परागत अन्त्य गरिनुपर्ने बताए...