काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लांकेट वितरण
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लांकेट वितरण गरेकी छिन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले...