विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा
वशिङ्टनडिसी (अमेरिका) । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ...