नेपाल-अष्ट्रेलियाबीच भएको ‘टिफा’ सम्झौता के हो ?
काठमाडौँ । माघ अन्तिम साता परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी ‘टिफा’ सम्झौता भयो । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका...