कूटनीतिमा अनुभव र सीप चाहिन्छ-रमेशनाथ पाण्डे
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिएका छन् । प्रधानता मिडियाद्वारा आज आयोजित ‘नेपालको भू-राजनीति: अन्तर्राष्ट्रिय सम्बन्ध...