‘राजदूत नियुक्ति केही दिनमै टुङ्गो लाग्छ’
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी)ले रिक्त राजदूतहरू केही दिनमै टुङ्गो लाग्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय र पर्यटन समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले राजदूत नियुक्ति प्रक्रिया अघि बढेको...