परराष्ट्रमन्त्री साउदको भेटे बेलायतका राजा चार्ल्स र प्रधानमन्त्री सुनक
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन्। राजा चार्ल्सको राज्याभिषेकमा सहभागी भएपछि उनले दुवैसँग भेट गरेका हुन्। भेटमा राज्यारोहण गरेकोमा राजा चार्ल्सलाई...