मोदीको भ्रमण तालिका सार्वजनिक, राष्ट्रपतिसँग भेट नहुने
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सरकारले सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा मोदी काठमाडौँ आउने कार्यक्रम छैन । आफ्नो पाँचौँ नेपाल भ्रमणका...