अफगानिस्तानबाट कुवेत हुँदै थप नेपाली स्वदेश आइपुग्दै
काठमाडौँ । सरकारले अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक आज राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुग्ने जानकारी दिएको छ । मित्र राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा आज...