भारतमा रेल दुर्घटनामा ज्यान गुमाएका ७ नेपालीको विवरण सार्वजनिक
काठमाडौँ। परराष्ट्र मन्त्रालयले यही माघ ९ गते भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जनाको नेपालीको विवरण सार्वजनिक गरेको छ । उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । मृतकहरूमा...