परराष्ट्र मन्त्रालयमा कर्मचारी थप्ने सरकारको तयारीप्रति विपक्षी दलहरूको आपत्ति
काठमाडौँ । परराष्ट्र मन्त्रालयमा ११० कर्मचारी थप्ने सरकारको तयारीप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन् । आर्थिक संकटमा भएको बेलामा आफ्नो आफन्तलाई जागिर दिनको लागि कर्मचारी थप्ने निर्णय गरेको नेकपा एसका...