नेपाल र भारतबीच चार सहमति-सम्झौतामा हस्ताक्षर, भूकम्प पुनर्निर्माणमा १० अर्ब सहयोग
काठमाडौँ । नेपाल र भारतबीच चार वटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौँमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि ऊर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री...