भाषा संरक्षण चुनौतीपूर्ण : परराष्ट्र मन्त्री साउद
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले देशको भाषाको संरक्षण चूनौतीपूर्ण रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम समाज, काठमाडौँको १४औँ साधारण सभा समारोहलाई सम्बोधन गर्दै उनले भाषा, भेष भूषा...