‘सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र हो’ : डा. आरजु राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा बैंककबाट सपरिवार स्वदेश फर्किएकी छिन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनको हल्ला खण्डन गरिन् । यो भ्रमणमा काँग्रेस सभापति शेरबहादुर देउवाको...