विपिन रिहाइबारे परराष्ट्र मन्त्री राणाद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् । हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन...