कोशी प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
काठमाडौँ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले बजेट अधिवेशन आह्वान गरेका छन्। प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठका अनुसार प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान...