तन्नेरीले हाँकेको ‘परशुराम’
काठमाडौँ । भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट वायुमण्डलीय भौतिक शास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर पढेर फर्केका । गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट डडेलधुरास्थित परशुराम नगरपालिकाको उम्मेदवार...