ग्यास बुलेट दुर्घटनामा बेपता भएका चालक र सहचालक खोज्न गोताखोर परिचालन
काठमाडौँ । धादिङको कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन...