विकास निर्माणसँगै कर्मचारीको तलब रोकिएपछि बजेट नल्याउने पालिकालाई मन्त्रालयको परिपत्र
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना बितिसक्दा पनि बजेट नल्याएका आठ स्थानीय तहलाई चाँडो बजेट ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ । सिराहाको...