परियोजना बैंकसम्बन्धी मापदण्ड परिमार्जन गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय योजना आयोगले परियोजना बैंकसम्बन्धी मापदण्ड परिमार्जन गर्ने भएको छ । आयोगको गत बिहीबार बसेको बैंठकले परियोजना बैंकसम्बन्धी मापदण्ड परिमार्जन गर्न आयोग सदस्य डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा एक...