सरकारी पोशाकविना एकीकृत परिवहन सेवा प्रयोग नगर्न परिपत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको निर्धारित पोसाक लगाएकालाई मात्रै एकीकृत परिवहन सेवा प्रयोग गर्न परिपत्र गरेको छ । भाडाका गाडीले समेत एकीकृत परिवहनमा सर्वसाधारणलाई चढाएको भन्दै...