१६ फाल्गुन २०८१, शुक्रबार
नवलपरासी पूर्वमा ८६ सहिदका परिवारलाई सम्मान
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा द्वन्द्वकालमा ज्यान गुमाएका ८६ जना सहिदका परिवारलाई सम्मान गरिएको छ । द्वन्द्वपीडित महिला सञ्जालले २०५२ साल फागुन १५ गते जिल्लामा पहिलो सहिद भएको सम्झनामा यहाँका...