समानुपातिकमा चरम भागबन्डा र परिवारवाद लादियो, कुनै हालतमा मान्दैनौँ : चन्द्र भण्डारी
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले काँग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसभित्र अहिले भइरहेको मनपरी रोक्न खबरदारी गर्न कार्यकर्तालाई...