एक लाख ४० हजार किशोरीले लगाए ‘एचपिभी’ खोप
काठमाडौँ । सरकारले मंगलबारदेखि देशव्यापी रूपमा सुरु गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको पहिलो दिन एक लाख ४० हजार किशोरीले खोप लगाएका छन्। अधिकांश जिल्लामा अभियान प्रभावकारी रूपमा सञ्चालन...