माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने
काठमाडौँ । नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलन गरिरहेको महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले...