स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक)को नेपाली र अङ्ग्रेजी विषय परीक्षाको परीक्षाफल प्रकाशित गरेको...