कक्षा १२ को परीक्षाफल आज प्रकाशन नहुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक नहुने जनाएको छ । विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद...