लोक सेवाले डाटा हराएका परीक्षार्थिहरुका लागि पुनः दरखास्त आव्हान गर्दै
काठमाडौँ । अनलाइन प्रणालीबाट परीक्षाको डाटा हराएपछि लोक सेवाले पुनः दरखास्त आव्हान गर्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले दरखास्त दिएका आवेदकहरूको डाटा नै हराई दिएपछि तनावमा रहेको आयोगले...