त्रिवि व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तहको परीक्षाकेन्द्र कायम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातकोत्तर तहको परीक्षा केन्द्र कायम गरेको छ । चैत २० गतेदेखि हुने परीक्षाको लागि केन्द्र कायम गरिएको डिनको कार्यालयले जनाएको छ ।...