जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय
काठमाडौँ । बाढी, डुबान र पहिरोका कारण हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिँहदरवारमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले...