बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रूपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले...