खोप लगाएको १७ दिनमा भारतीय अभिनेता परेश रावललाई कोरोना भाइरस संक्रमण
काठमाडौँ । भारतीय बलिउड अभिनेता परेश रावललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रावललाई शुक्रबार कोरोना पुष्टि भएको हो। उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका...