मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै
पर्सा । मधेस प्रदेशका पर्यटकीय गन्तव्यमा शान्ति सुरक्षाको सु-व्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन् । गर्न तथा विदेशी पर्यटकलाई सहजीकरण गर्न मधेस-प्रदेशका प्रमुख गन्तव्यमा पर्यटक प्रहरी थपको प्रक्रिया प्रारम्भ...