सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा
पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ...