पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउने...