कोरोना कहरपछि लुम्बिनीमा विदेशी पर्यटकको चहलपहल बढ्यो
बुद्धजन्मस्थल लुम्बिनीमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । कोरोना कहरपछि लुम्बिनीमा भारतीय, विदेशी पर्यटकहरु पनि आउन थालेका छन् । नेपाली पर्यटकहरुको संख्या यतिबेला लुम्बिनीमा दिनानुदिन बढ्दै गएको छ । तस्वीर...