पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पूर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से ब्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको...