पर्यटनसँगै गण्डकीलाई खेलकूदको राजधानी बनाउँछौँ : मुख्यमन्त्री गुरुङ
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश पर्यटनको राजधानी भए जस्तै खेलकूदको पनि राजधानी बनाउने मुख्यमन्त्री गुरुङले बताएका छन् । त्रिवेणी युवा क्लब को आयोजनामा आज बेँसीशहरमा भएको...