पोखरामा पर्यटन कलेज निर्माणका लागि ठाउँ खोज्दै सरकार
काठमाडौँ । सरकारले पोखरामा पर्यटन तथा होटेल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनको तयारी थालेको छ । त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराका विभिन्न स्थानको अवलोकन गरेका छन् ...