पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न संघीय संसद् तयार : सभामुख महरा
काठमाडौं । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन् । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट(नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा...