चार तारे र सोभन्दा माथिका होटेल तथा रिसोर्टमा प्लास्टिक बोतलको प्रयोगमा प्रतिबन्ध
काठमाडौँ । नेपाल पर्यटन विभागले चार तारे, पाँच तारे र पाँच तारे डिलक्स होटेल तथा डिलक्स र लक्जरी रिसोर्टहरूमा प्लास्टिकजन्य बोतलमा पानी तथा पेय पदार्थको प्रयोगमा प्रतिबन्ध लगाएको छ। विभागले...