मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान, अभद्र व्यवहारकाे मुद्दा चलाउने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने एक सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ। मन्त्री श्रेष्ठमाथि गत शुक्रबार दुर्व्यवहार गरेको...