पर्यटन मन्त्रालयले गर्यो २९ जना पर्यटन प्रवर्द्धक नियुक्त
काठमाडौँ । २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन प्रवर्द्धन गर्न उनीहरुलार्ई नियुक्त गरेको हो । विगतमा विभिन्न मुलुकमा नियुक्त गरिने...