पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दै पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दैछ। कोरोनाका कारण केही वर्षयता लयमा फर्किन नसकेको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्न हेतुले मन्त्रालयले कार्यक्रम घोषणा...