नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनका काम अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ महामारीका कारण समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेकाले प्रतिकुल परिस्थितिमा नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउनुपर्ने बताएका छन् ।...