पूर्वराजाको समर्थनपछि पर्यटन प्रवर्द्धक रमेशराज बास्तोला पदमुक्त
काठमाडौँ । पोर्चुगलको लिजवनका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदमुक्त गरेको छ। पूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको समर्थन गर्दै विज्ञप्ति जारी...