स्वदेशी तथा विदेशी पाहुनालाई डोटीमा आमन्त्रण (फोटो फिचर)
डोटी । पर्यटन वर्ष २०२० लाई सफल पार्न स्वदेशी तथा विदेशी पर्यटक पाहुनाहरूलाई डोटीमा भ्रमण गर्नका लागि आमन्त्रण गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा सोमबार बसेको सरोकार बालासँगको...