‘पर्यटन विकासमा महिलाको नेतृत्व महत्वपूर्ण’-मन्त्री पाण्डे
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन उद्योगमा महिला उद्यमशीलता नै अर्थतन्त्रको महत्त्वपूर्ण आधार हुनसक्ने बताएका छन् । वर्तमान ‘डिजिटल’ युगमा नेपाली पर्यटन उद्योगमा महिला विषयमा नेपाल...